site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एन्डोरामाथि फ्रान्स विजय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । युवा खेलाडी केलिन एमबाप्पेले अग्रता दिलाएको दिन फ्रान्सले युरो कप छनोटमा एन्डोरालाई पराजित गरेको छ । एमबाप्पे लगायतका खेलाडीको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले एन्डोरालाई ४–० को गोलअन्तरले पराजित गरेको हो । जितसँगै ३ अंक जोडेको फ्रान्स समुह एचको शिर्ष स्थानमा छ । फ्रान्सले ४ खेलबाट ९ अंक जोडेको छ ।

फ्रान्सको जितमा एमबाप्पेसँगै वेन इडर,थाउभिन,जुमाले गोल गरे । ११ औ मिनेटमा टोलीलाई अग्रता दिलाएका एमबाप्पेले करीअरको सय गोल पुरा गर्दा ३० औं मिनेटमा इडरले अग्रता २–० मा पुयाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा थाउभिनले टोलीको अग्रता ३–० मा तथा ६० औ मिनेटमा जुमाले चौथो गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

छनोट अन्तर्गत गएराति भएको अन्य खेलमा इटलीले बोसनियालाई २–१ ले हराउँदा आइसल्याडले टर्किलाई २–१ तथा हंगेरीले वेल्सलाई १–० ले हराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC