जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी र बैंकबीच यससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा बैंकका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटले हस्ताक्ष गरे ।

सम्झौतासँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
 

प्रतिकृया दिनुहोस
ad