site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानल दियो मोदीलाई आफ्नो आकाश प्रयोग गर्ने अनुमति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई किर्गिस्तान जानका लागि पाकिस्तानको आकाशमार्ग प्रयोग गर्न दिने भएको छ । 
द टाइम्स अफ इण्डियाले मंगलबार जनाएअनुसार पाकिस्तानका एक उच्च अधिकारीले सो बारेमा जानकारी गराएका हुन् । मोदी संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को यही जुन १३ र १४मा हुन लागेको बैठकमा भाग लिन किर्गिस्तानको विश्केक जाने कार्यक्रम रहेको छ । भारतले गएको फेब्रुवरी २६मा पाकिस्तानको बालाकोटमा एयर स्ट्राइक गरेपछि सोही दिनदेखि भारतलाई आफ्नो आकाश प्रयोग गर्न दिएको छैन । 
भारतले आफ्ना प्रधानमन्त्रीलाई किर्गिस्तान जानका लागि हवाई मार्ग दिन पाकिस्तानलाई अनुरोध गरेको थियो । पाकिस्तानका सरकारी अधिकारीले प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई)लाई जानकारी दिएअनुसार इमरान खानको सरकारले भारतको अनुरोधलाई सैद्धान्तिक रुपमा स्वीकृति दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC