site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बाढी अलर्टः ठूला नदीबाट भन्दा साना खोलाबाट खतरा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको बाढी अलर्ट जारी गर्दै आज र भोलि देशको मध्य तथा पूर्वी क्षेत्र र पर्सि पश्चिमी क्षेत्रमा वर्षा भइराख्दा ससाना खोलानालामा आकस्मिक वहावको सम्भावना रहेको जनाएको छ ।  तर, प्रमुख तथा मझौला नदीहरु कन्काई,कोशी, कमला, बागमति, नारायणी, पश्चिम राप्ति,बबई, कर्णाली र महाकालीमा भने आगामी तीन दिन कुनै बढी जोखिम नहुने सो विभागले जनाएको छ ।

यसअघि सोमबार जल तथा मौसम विज्ञान विभागले बाढीको अलर्ट जारी गर्दै पूर्वी नेपालका विभिन्न नदीहरुमा जल सतह बढ्ने पूर्वानुमान गरेको थियो । देशको पूर्वी भूभागमा पर्ने कन्काई तथा कोशी नदी जलाधार क्षेत्रमा वर्षा भइ जलसतह उल्लेख्य बढ्ने छ । उच्च बाढीको जोखिम भने नरहेको सो बुलेटिनमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी कमला, नारायणी, पश्चिम राप्ति, बबई कर्णाली र महाकाली लगायतका यसका शाखा नदीहरुमा भने वहाव सामान्य रहने जनाइएको छ । पूर्वी मेची, विरिङ्गलगायतमा पानीको सतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै हुने जनाइएको छ । त्यस्तै पूर्वका  कन्काई, मेची र बिरिङ्गका अतिरिक्त पूर्वी भागबाट बहने साना नदीहरुमा जलसतह उल्लेख्य बढ्ने समेत पूर्वानुमान गरिएको छ ।

यस्तो छ सूचना 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC