site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राप्रपा नेपालबारे राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले दिएको अभिव्यक्तिमा कुनै सत्यता नभएको बताएको छ ।
राप्रपा नेपालले हिन्दु गणतन्त्र स्वीकार गरेर एकता हुन लागेको राप्रपा अध्यक्ष राणाले बताएका थिए ।
तर राप्रपा नेपालले त्यसमा गम्भीर आपत्ति जनाउँदै राप्रपा नेपालले सिद्धान्त परित्याग गरी पार्टी एकता गर्ने भन्ने परिकल्पना बाहिरको कुरा भएको बताएको छ ।
अत्यन्त कठिन समयमा समेत गर्वका साथ बोकेको विचार परित्याग गर्नुपर्ने कुनै आवश्यकता नरहेको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले बताए । “सरकारमा जाने वा नजाने विषयमा पार्टीले कुनै निर्णय नगरेको पनि जानकारी गराउँदछौं,” श्रेष्ठले भने,“राप्रपा नेपाल र राप्रपाबीच एकताको सैद्धान्तिक सहमति भई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन समेत गरिसकेको अवस्थामा यस्ता गैरजिम्मेवार अभिव्यक्तिले एकताको वातावरण विगार्ने र एकता नचाहने शक्तिहरूलाई बल पुग्छ ।” उनले त्यस्ता विषयमा भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC