site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फाइभजीका लागि हुवावेद्वारा रुसी कम्पनीसँग सम्झौता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

मस्को । चीनको टेलिकम कम्पनी हुवावेले फाइभजी सेवा विकासको लागि रसियाको टेलिकम कम्पनी एमटीएससँग सम्झौता गरेको छ  । सो कम्पनीले फाइभजी नेटवर्कको अर्को जेनेरेसन आगामी वर्षसम्ममा सञ्चालन गर्ने जनाइएको छ ।
सो सम्बन्धी सम्झौता चीनका राष्ट्रपति सी जीनपिङको तीन दिने मस्को भ्रमणका क्रममा भएको हो । अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले भने राष्ट्रिय सुरक्षामा खतरा भन्दै हुवावेलाई प्रतिबन्ध लगाएका छन् ।
(बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC