फाइभजीका लागि हुवावेद्वारा रुसी कम्पनीसँग सम्झौता

फाइभजीका लागि हुवावेद्वारा रुसी कम्पनीसँग सम्झौता

मस्को । चीनको टेलिकम कम्पनी हुवावेले फाइभजी सेवा विकासको लागि रसियाको टेलिकम कम्पनी एमटीएससँग सम्झौता गरेको छ  । सो कम्पनीले फाइभजी नेटवर्कको अर्को जेनेरेसन आगामी वर्षसम्ममा सञ्चालन गर्ने जनाइएको छ ।
सो सम्बन्धी सम्झौता चीनका राष्ट्रपति सी जीनपिङको तीन दिने मस्को भ्रमणका क्रममा भएको हो । अमेरिका लगायतका पश्चिमा राष्ट्रहरुले भने राष्ट्रिय सुरक्षामा खतरा भन्दै हुवावेलाई प्रतिबन्ध लगाएका छन् ।
(बीबीसी)
 

प्रतिकृया दिनुहोस
ad