site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानसेनापति चौथो राष्ट्रिय भलिबलमा एपिएफको दोस्रो जित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा जारी प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबलमा विभागीय क्लब एपिएफ लगातार दोस्रो खेलमा विजयी भएको छ । सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपिएफ लगतार दोस्रो खेलमा विजयी भएको हो । लगनखेलस्थित आर्मीको कर्भडहलमा पहिलो सेट २५–८ ले जितेको एपिएफले दोस्रो सेट २५–१७ ले जितेको थियो । 

निर्णायक तेस्रो सेटमा पनि एपिएफ  २५–१७ को जित निकाल्न सफल भएको हो । यसअघि सोमबार एपीएफले प्रदेश २ माथि सोझो सेटको जित निकालेको थियो । ७ प्रदेशका टोली ३ विभागीय क्लब सहभागि प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । 

उपविजेता टोलीले १ लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC