site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  छिमेकी भारतले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) मा आवद्ध मुलुकका व्यवसायिका लागि भारतीय व्यापारिक कार्ड जारी गर्ने भएको छ । 
१८ औ सार्क शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणा अनुसार सार्क मुलुक भित्रका व्यसायीका लागि कार्ड जारी गर्न लागेको हो । कार्डकाे समय ३ वर्ष वा सो भन्दा बढी हुने छ । प्रारम्भीक चरणमा व्यवसायिक कार्डले अध्यागमनमा क्लियरेन्समा सहजीकरण गर्नेछ । 
 
 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC