खेल
बीबीसी । ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार खेलाडी नेयमारलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । स्पेनकी एक महिलाले नेयमारले पेरिसमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएर मुद्दा दर्ता गरेकी बीबीसीले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार ती महिलाले होटलमा आफूलाई नेयमारले दुर्व्यवहार गरेको आरोप बताएकी छन् । आरोपबारे नेयमारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६ १२:५१
प्रतिक्रिया दिनुहोस्