site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डाइनेस्टिले ल्यायो नयाँ हेलिकोप्टर, भिजिट नेपाल २०२० लाई सघाउने लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । एअर डाइनेस्टिले नयाँ हेलिकोप्टर खरिद गरेको छ । कम्पनीले एअरबसको विश्वविख्यात हेलिकप्टर एएस ३५० बी३ई (एच १२५) खरीद गरेको हो । डाइनेस्टिले खरिद गरेको नयाँ हेलिकोप्टर नेपालमै रिएसेम्बल हुनेछ । कम्पनीले ९एन एएनए कलसाइन भएको सिरियल नं. ८४४५ हेलिकोप्टर खरीद गरेको हो । नयाँ एअरक्र्याफ्ट फ्रान्समा बनेको हो । हेलिकोप्टरले हालसम्म १० घन्टा परीक्षण उडान भरेको छ ।

कम्पनीका अनुसार नयाँ हेलिकोप्टर ल्याएसँगै कम्पनीले सबैभन्दा नयाँ प्रविधिमा आधारित हेलिकोप्टरबाट विश्वसनीय सेवा दिने कम्पनीको योजना भएको बताए । एकल इन्जिन भएको यो सबैभन्दा शक्तिशाली हेलिकोप्टर रहेको र यससँगै कसैको तुलना गर्न नसकिने कम्पनीको दाबी छ । कम्पनीले भिजिट नेपाल २०२० मा सघाउन पुग्ने गरि नयाँ हेलिकोप्टर खरिद गरेको दाबी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डाइनेस्टिले २.७ मिलियन डलर (करिब २७ करोड रुपैयाँ)मा हेलिकप्टर खरिद गरेको हो ।

नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता राख्दछ । हेलिकोप्टरमा सेमिग्लास ककपिट छ ।  डाइनेस्टिसँग अहिले ४ वटा हेलिकोप्टर छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC