site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खाद्य संस्थान र नेसनल ट्रेडिङ गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी  बनाइने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ कर्पोरेसन मर्ज गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेसनल ट्रेडिङ र खाद्य संस्थानको समायोजन गर्न निर्देशन दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC