site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपति ओबामाद्वारा क्लिन्टनलाई समर्थन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
वासिङटन । बुधबार डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गरेका छन् ।  
 
डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले दिएको एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको दाबी गरेका छन् ।  
 
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवारीका नयाँ इतिहास रच्न सफल हिलारीलाई बधाई दिदै विगतमा हिलारीले अमेरिकाको लागि दिएको योगदानको प्रशंसा गरेका छन् । 
 
डेमोक्र्याटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टीका तर्फका राष्ट्रपतिको उम्मेदवार घोषणा भएका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने छिन् । रासस÷एपी 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC