site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फेसबुक पेजमार्फत कोठा खोजीदिने भन्दै ठगी गर्ने पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेज बनाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोजपुर घर भई हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाबाट पक्राउ गरेर ल्याएको एसएसपी शहकुलबहादुर थापाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भट्टराईले पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खोजी दिने र खाली भएको भन्दै अनलाइनमार्फत खोजेबापत एक हजारदेखि १५ सम्म लिने गरेको अनुसन्धानबाट खुलेको छ । आफूहरु ठगिएपछि प्रहरीमा उजुरी दिएको पीडित मदन शाहीले बताए ।

उनले 'आइएमइ पे वालेट' र 'ई सेवा' आइडीमा जम्मा गर्न लगाउने गरेको र पछि सम्पर्कविहीन भएको प्रारम्भिक अनुसन्बाट खुलेको छ । उनले २ सय ५० बढी व्याक्तिलाई ठगी गरेको बताइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC