site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारविरुद्ध नेविसंघको प्रदर्शन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले जनतालाई सुशासन दिन नसकेको, स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, भ्रष्टाचारमा डुबेको लगायतका आरोप लगाउँदै नेविसंघ प्रदर्शनमा उत्रिएको हो । 

शंकरदेव क्याम्पसबाट सुरु भएको नेविसंघको जुलस बागबजार, पुतलीसडक हुँदै पद्मकन्या क्यापस अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थी नेताहरुले सरकार नसच्चिए कडा आन्दोलन चर्काउने चेतावनी दिए । कोणसभालाई विद्यार्थी नेताहरु मोतिलाल भण्डारी, लिलावल्लभ दाहाल, शिव रिमाल लगायतले सम्बोधन गरेका थिए । 

सरकारले राष्ट्रियतामाथि नै आँच पुग्ने गरी संविधानविपरीत नागरिकता वितरण गरेको, सत्ता र शक्तिको आडमा संवैधानिक निकायमाथि हस्तक्षेप बढाएको, स्वतन्त्र न्यायपालिकालाई नियन्त्रण राख्ने गरी अधिनायकवादतर्फ उन्मुख भएका कारण सरकारविरुद्ध प्रदर्शन गरिएको विद्यार्थी नेता भण्डारीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC