site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्‍वप्रकाश शर्माको प्रश्‍न - प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन् कि विप्लवका प्रचारक ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापा बादलमाथि प्रश्‍न उठाएका छन् । नेपाल प्रेस युनियनको २८ औं  स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रश्‍न गरे, "प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन कि विप्लवका प्रचारक ?" 

प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् । उनले भने, " आज बालुवाटरमा सुत्नु अघि एकपटक सोच्नुस् विप्लव र बादल कुनै बेला काँधमा-काँध जोडेर हिँडेका हुन् । विप्लवहरुको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन लोकतन्त्र बलियो हुँदैन ।"

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसले पहाड जत्रो माओवादीलाइ संसदमा ल्याएको स्मरण गराउँदै भने, "ओलीले विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन सक्छन् कि नै हेर्न बाँकी छ । विप्लवले प्रचण्डलाई मार्ने लिस्ट बनाए भन्ने भ्रमबाट मुक्त हुनुस् ।"

प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको भन्दै प्रवक्ताले शर्माले यसका लागि पत्रकारले रगत बगाएका बताए । उनले भने, "सरकारले प्रेस स्वतन्त्रता कुण्ठित नगरोस । नेकपामा यतिबेला शास्त्रीय भडकाउ छ । त्यसैले उ निरंकुशतातर्फ उन्मुख भएको हो । हरेक क्षेत्रमा नियन्त्रण गर्न खोजिरहेको छ । जुन नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC