site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
रत्ननगर । डाटसन गाडीको नयाँ मोडल ‘डाटसन रेडी गो’ कार चितवनको बजारमा भित्र्याएको छ । 
 
‘रेडी गो’ फेमिली ह्याचब्याक कारको आधिकारिक विक्रेता सेढाई होल्डिङ ग्रुपअन्तर्गत एसएच मोर्टस्ले डाटसन रेडी गो कार चितवनमा भित्र्याएको हो । बिहीबार पत्रकार सम्मेलन गरी गाडी सार्वजनिक गरिएको हो । डाटसन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपालमा डाटसन रेडी गो कार भित्र्याएको हो । राजधानी बाहिर नै पहिलो पटक चितवनमा बिहीबार उक्त गाडी सार्वजनिक गरिएको सेढाई होल्डिङ ग्रुपका सञ्चालक निर्देशक सेढाईले जानकारी दिए ।  
 
ग्राहकको मागअनुसार डाटसनको नयाँ मोडलको गाडी विक्री सुरु गरिएको छ । सोही अवसरमा आठ वटा कार बुकिङसमेत भएको थियो । नेपाली बजारमा सो गाडीको मूल्य रु १३ लाख ९९ हजार तोकिएको छ । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC