site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विस्फोटको अनुसन्धान गर्दैछौं, विप्लवतर्फ अनुसन्धान केन्द्रित छ : प्रहरी प्रवक्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको सुकेधारामा भएको विस्फोटमा परेर तीन जनाको मृत्यु भएको छ । सुकेधारमा दुईजना र घट्टेकुलोमा एक जनाको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिहंले घट्टेकुलोमा वम विष्फोट भएको हुनसक्ने बताए । 

घट्टेकुलोमा घाइते हुनेमा विप्लव समूहका विद्यार्थी नेता रविन सिहं छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले सुकेधारास्थित ढलाने पुलन जिकै विस्फोट भएको बताए । बुढानिलकण्ठ नगरपालिका-४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता विश्वराजपोखरेलले घटनाको अनुसन्धान गरिरहेको बताए । उनले विप्लवतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको बताए । वम विष्फोट हो कि सिलिण्डर हो भन्ने यकिन भइनसकेको उनले बताए । पोखरेलले आफ्नो घोषणा गरिएको बन्दलाई सफल पार्नका लागि विप्लव समूहले योजना बनाएको हुनसक्ने बताए । राजधानीको सुरक्षा व्यवस्थामा प्रहरी सक्रिय भएको उनले बताए ।

Global Ime bank

यो पनि, 

विस्फोटमा घाइते भएका तीनजनाको आईसीयूमा उपचार हुँदै

घट्टेकुलोमा बम नै विस्फोट भएको प्रहरी पुष्टि, घाइते विप्लवका विद्यार्थी नेता 

सुकेधारामा सैलुनमा भएको थियो विस्फोट, छजनाको ओम अस्पतालमा उपचार हुँदै, दुईजना गम्भीर  (अपडेट)

सुकेधारा र घट्टेकुलोमा बम विस्फोट, तीनजनाको मृत्यु 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC