site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जिल्लाको अवस्था सामान्य भएको बताएका छन् । मोर्चाले तराई–मधेसका जिल्लामा बन्द आह्वान गर्दै प्रदर्शन तीव्र पारे पछि त्यसको प्रभाव सिराहामा पनि परेको छ । तथापि बन्दले जनजीवनमा असर पुर्‍याए पनि प्रदर्शन शान्तिपूर्ण रहेको प्रजिअले जानकारी दिएका हुन् ।

“एकाध ठाउँमा टायर बालेर अवरोध पुर्‍याउन खोजिएको हामीले बुझेका छौँ । बिहान एमाले सिराहा नगर कार्यालय अघिल्तिरका मेच–कुर्सी जलाए । अहिले अवस्था सामान्य छ,” उनको भनाई थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले गोलबजार, मिर्चैया, लहानलगायत जिल्लामा प्रमुख बजार क्षेत्रको अवस्था शान्तिपूर्ण रहेको बताए । “धेरै ठाउँमा हामीले जम्मासमेत हुन दिएका छैनौँ,” उनले जानकारी दिए ।

सोमबार मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा तीन जनाले ज्यान गुमाएको विरोधमा प्रदर्शनकारी आक्रोशित भएका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC