site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राजीनामा दिएपछि मोदीले भने- एक कार्यकालको सूर्यास्त भयो, नयाँ बिहानी पर्खिरहेको छ
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति रामनाथ गोविन्दलाई राष्ट्रपति निवासमा भेटेर सम्पूर्ण मन्त्रिपरिषद्‌कै एकमुष्ट राजीनामा पत्र राष्ट्रपति समक्ष पेस गरेका थिए। 

राष्ट्रपति कोविन्दले अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही मन्त्रिपरिषदलाई निरन्तरता दिन आग्रह गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपतिले राजीनामा स्वीकृत गरेलगत्तै मोदीले ट्विट गर्दै भनेका छन्, "यस कार्यकालको सूर्यास्त भएको  छ । तर, लाखौँको जनताको जीवन उजागर गर्न  भइरहेको कामको निरन्तरता रहनेछ । एक नविन बिहानी पर्खीरहेको छ । नयाँ कार्यकालले सुरु हुँदैछ । १३० करोड भारतीय जनताको सपना र हामी सबैले देखेको नयाँ भारतको सपना पूरा गर्न हामी अझ धेरै प्रतिबद्ध भएका छौं ।"

The sun sets on this term but the brightness our work has brought will continue to illuminate the lives of millions.

A new dawn awaits, a new term beckons.

We are even more determined to fulfil the dreams of 130 crore Indians and create the New India all of us dreamt of. https://t.co/tKrWSwlT9d

Global Ime bank
— Narendra Modi (@narendramodi) May 24, 2019

१७ औं लोकसभा निर्वाचनमा मोदीको दल भाजपा एक्लैले कुल ५४२ सिट मध्ये ३०३ सिट ल्याएका छन् भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेस ५२ सिटमा सिमित भएको छ ।  निर्वाचन ११ अप्रिल देखि १९ मे सम्म सात चरणमा सम्पन्न भएको थियो । भाजपा गठबन्धनले ३५० सिटमा जित हात पारेको छ ।

अब ५ वर्षका लागि पुनः भाजपाकै नेतृत्वमा नयाँ सरकार बन्नेछ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC