site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख ५० हजार घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नापी कार्यालय साँखु काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई पक्राउ गरेको छ । 

उनीहरुले सेवाग्राहीसँग जग्गा हाल साविक गर्ने प्रयोजनको लागि एक लाख ५० हजार घुस माग गरेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC