site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानमन्त्री कपमा प्रदेश २ लाई २ सय ७९ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरू भएको छ  । 

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलमा अहिले विभागीय क्लब त्रिभुवन आर्मी र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले प्रदेश २ लाई २ सय ७९ रनको विशाल दिएको छ । निर्धारित ५० ओभरमा २ सय ७९ रनको लक्ष्य बनाएको आर्मीका लागि राजु रिजालले ९० रन बनाए । १ सय ५ बल सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे । 

कप्तान बिनोद भण्डारीले ६६ रन बनाए । ६१ बल खेलेका बिनोदले ९ चौका प्रहार गरे । रोहित पौडेलले ४७ रनको योगदान दिए । हरी चौहानले २६ रन बनाउँदा करण केसी ११ रनमा पभेलियन फर्किए । राजेश पुलामीमगरले ८,भिम सार्कीले ६,कुशल मल्लले ३ रन बनाए । सुसन भारी १२ रनमा अविजित रहे । 

Global Ime bank

प्रदेश २ का लागि हरीशंकर शाहले ३ विकेट लिए । बिबेक यादब,बिशाल सुलिङ र सम्शाद शेख र रासिख खानले १–१ विकेट लिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय टोली गरी १० टोली सहभागी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC