site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा पाँच अंकको गिरावट, कारोबार रकम ९३ करोड कायम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ५.०८ अंकले घटेको छ । नेपसे घटे पनि सेयर बजारमा उत्साह भने कम भएको छैन् । 

बिहीबार बजारमा ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँको सेयर किनबेच भएका छन् । यसबीच १ सय ७० कम्पनीका २९ लाख ४३ हजार ३ सय ४ कित्ता सेयर कारोबार भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेप्से घटेको दिन कारोबारमा आएका १२ समूहगत उपसूचकमध्य पाँच समूह उकालो लागेका छन् भने बाँकी सबै सात समूह ओरालो लागेका छन्  । बिहीबार होटल समूह सर्वाधिक ३५.८३ अंकले उकालो लागेको छ भने हाइड्रो पावर सर्वाधिक ६४.७८ अंकले ओरालो लाग्यो । 

साताको अन्तिम दिन बजारमा आएका सबै कम्पनीहरु मध्य  अप्पर तामाकोशि हाइड्रो पावरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १५ करोड ५९ लाख ६४ हजार ८ सय ४८ रुपैयाँमा कारोबार भयो ।
 
यस दिन एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थानका लगानीकर्ताले सबभन्दा धेरै कमाए । संस्थानको सेयर ९.९५ प्रतिशत कायम भएको छ भने हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.७२ प्रतिशत गूमाए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC