site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मलाको न्यायको दियो निम्भ दिँदैनौं : पौडेल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमासँग भेट गरेका छन् । भीमदत्तनगरपालिका–२ महुलीयामा निर्मलाकै घरमा पुगेर नेता पौडेलसहितको टोलीले आमा दुर्गादेवीसँग भेट गरेको हो । बलात्कारपछि हत्या भएको ११ महिना पुग्न लाग्दा पनि हत्यारा सार्वजनिक हुन नसकेको भन्दै नेता पौडेलले घटनाप्रति दुःख व्यक्त गरे । निर्मलाको न्यायको निम्ति सदैव लडिरहने बताउँदै न्यायको दियो निभ्न नदिने पौडेलको भनाइ थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC