site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिमालयन बैंकको ५८ औं शाखा जनकपुरधाममा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हिमालयन बैंकले जनकपुरको जनकपुरधाम उपमहानगरपालीका-१ स्टेशनरोडमा ५८ औँ शाखा विस्तार गरेको छ । 

शाखा उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री रावतले शाखा कार्यालयमार्फत बैंकले अत्याधुनिक बैंकिंङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लाबासीलाई सहयोग पुर्‍याउने  र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको बताउँदै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लाबासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC