अर्थ व्यवसाय
काठमाडौं । एनआईसी एशिया बैंक र नोबेल हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्ग तथा उनका परिवार र आफन्त समेतलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सुविधामा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलका निर्देशक सन्तोषमणी न्यौपानेले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ १६:५५
प्रतिक्रिया दिनुहोस्