site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भोजपुरमा विप्लवका कार्यकर्तामाथि गोली प्रहार, एक पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्तामाथि गोली प्रहार गरेको छ । गोली प्रहारबाट विप्लव समूहका जिल्लास्तरीय नेता तिर्थराज घिमिरे घाइते भएका छन् । 

उनको खुट्टामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरी स्रोतले बतायो । एक प्रहरी अधिकरीका अनुसार पक्राउ गर्न खोज्दा घिमिरेले प्रहरीको गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको हो । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि देशभरबाट नेता–कार्यकर्ता समातिने क्रम जारी छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC