site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमल थापाले भने–परराष्ट्र सचिवमा जुनसुकै सेवाबाट जान सक्ने गरी ल्याइएको विधेयक गलत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरि सरकारले पेस गरेको विधेयक अनुपयुक्त र गलत भएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहिसकेका थापाले मंगलबार बिहान ट्विट गर्दै भनेका छन्,‘‘परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरी सरकारले पेश गरेको विधेयक अनुपयुक्त र गलत छ । यसले परराष्ट्र सेवाको व्यवसायिक क्षमतामा ह्रास आउने र कुटनीतिक सम्बन्ध कमजोर बनाउने छ । अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझेका प्रम केपी ओलीले पक्कैपनि यसलाई सच्याउने विश्वास गर्दछु ।’’
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC