site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एशिया र एभरेष्ट अस्पतालबीच सम्झौता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट अस्पताल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा , सुविधामा ५ देखी १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।  

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दिपक बरालबीच हस्ताक्षर भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC