site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मृगौला स्वस्थ्य राख्ने १० उपाय 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानपान र जीवनशैलीमा ध्यानमा नदिँदा पछिल्लो समय मृगौलाको जोखिम बढिरहेको पाइएको छ । 

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. शक्तिबहादुर बस्नेतले पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनले मृगौलाको समस्या बढी देखिने गरेको बताए । उनले भने “मृगौला रोग लागेर बढी  खर्च गर्नुभन्दा यो रोग लाग्न नै नदिने विषय उत्तम उपाय हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

मिर्गौला स्वस्थ राख्ने उपाय

१. दैनिक कम्तीमा १० हजार पाइला हिँड्ने ।
२. आफूखुसी दुखाई कम गर्ने औषधि प्रयोग नगर्ने ।
३. नियमित व्यायाम गर्ने ।
४. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
५. हरेक दिन तीन लिटर पानी पिउँने ।
६. उच्चरक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
७. तौल नियन्त्रण गर्ने ।
८. स्वस्थ्य र पोषिलो खानेकुरा खाने ।
९. नुन र चिनि भएका खानेकुरा बढी नखाने ।
१०. हरेक वर्ष मृगौलाको परीक्षण गर्ने ।
११. हरेक वर्ष पिसाब र रगत परीक्षण गर्ने (यो परिक्षण गर्दा जुनसुकै रोग लाग्न लागेको   थाहा हुन्छ) ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC