site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'१० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु' भन्‍ने एक जना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दश लाख दिए प्रधानमन्त्री केपीशर्मा ओलीलाई मारिदिन्छु भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला' भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा 'दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने' भन्‍दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ । 

सांकेतिक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC