site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक प्रहरीले भन्यो– दुई हेल्मेट तत्कालै होइन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु नहुने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ । हिजोमात्रै ट्राफिक महाशाखाले यस्तो व्यवस्था लागु गरिन लागेको बताएपछि त्यसले बहस निम्त्याएको छ ।
आज ट्विटरमा सूचना जारी गर्दै प्रहरीले भनेको छ– ‘‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुन सक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’’
कार्यालयले हिजोमात्रै आगामी असारदेखि सो नियम लागु हुने जनाएको थियो । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम यो नियम ल्याइएको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC