site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
योगी मन्त्रिमण्डलबाट ओमप्रकाश राजभर बर्खास्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । उत्तर प्रदेश मन्त्रिमण्डलबाट ओमप्रकाश राजभरलाई राज्यपालले बर्खास्त गरेका छन् । लोकसभा चुनावको परिणाम आउनु अगावै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ओमप्रकाश राजभरलाई मन्त्रिमण्डलबाट बर्खास्त गर्न राज्यपाललाई सिफारिस गरेका थिए । 

राजभर योगी सरकारमा पिछडा वर्ग कल्याण–दिव्याङ्ग जनकल्याण मन्त्री हुन् । पछिल्लो केही समयबाट उनी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध खुलेर विरोध गर्दै आएका थिए । राजभरले लोकसभा चुनाव अगावै पदबाट राजीनामा दिए पनि स्वीकृत गरिएको थिएन । 

राजभरको सुहेलदेव समाज पार्टीले भाजपासँग मिलेर विधानसभा चुनाव लडेको थियो । चुनावमा उक्त पार्टीका चार जना विधायक निर्वाचित भएका थिए । राजभर योगी सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा पनि उपस्थित थिएनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC