site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वएआईजीको घरमा चोरी गर्ने ‘काले’लाई गोली हानी पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एक व्यक्तिलाई काठमाडौंको टोखामा गोली हानी नियन्त्रणमा लिइएको छ । प्रहरीको खोजी सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई अपराध महाशाखाको टोलीले गोली हानी नियन्त्रणमा लिएको हो । महाशाखाका एसएसपी सहकुल थापाले तामाङ डकैतीमा संलग्न रहेको पाइएपछि खोजी सूचीमा राखिएको बताए । उनले विशेष सूचनाका आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीमाथि हतियार देखाउँदै प्रहार गनृ खोजेपछि घुँडामुनी गोली हानेर नियन्त्रणमा लिइएको जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्चीमा घर भएका तामाङ ८ ठाउँमा चोकी डकैतको आरोपमा ६ वर्ष जेल सजाय पूरा गरेर छुटेका थिए । उनले पूर्वएआईजी जयबहादुर चन्द र डीआईजी विश्वराज शाहीको घरमासमेत चोरी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC