site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बैतडीको नानीगाडमा जीप दुर्घटना, तीनजनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–११ नानीगाडमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । 

बैतडीको देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका–११ नानीगाडमा दुर्घटनामा परेको हो । दुर्घटनामा बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट र लालमणी भट्टको ज्यान गएको सुदूरपश्चिम ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेक जोराले जानकारी दिए । उनीहरु सबै आफन्त भएको बताइएको छ । 

उनीहरु धार्मिक कार्यका लागि जान लागेका थिए । दुर्घटनामा प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन् । जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको जोराले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC