site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मोदीको केदारनाथ यात्राप्रति तृणमूल कांग्रेसको आपत्ति, यात्राको प्रशारण तत्काल रोक्न निर्वाचन आयोगसँग माग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । लोकसभा चुनावको अन्तिम चरणको प्रचार पूरा भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी केदारनाथ र बद्रीनाथको यात्रामा छन् । उनको यात्रालाई भारतका सबै टेलिभिजन च्यानलहरुले प्रशारण गरिरहेका छन् । 
यसप्रति तृणमूल कांग्रेसले आपत्ति जनााउँदै आचारसंहिताको उल्लंघन गरिएको बताएको छ । तृणमूल कांग्रेसले निर्वाचन आयोगमाथि आचारसंहिता उल्लंघन हुँदा पनि नजरअन्दाज गरेको आरोप लगाएको छ । तृणमूलका नेता डेरेक ओ ब्रायनले आयोगलाई पत्र पठाएर प्रधानमन्त्रीको यात्रा प्रसारणमा तत्काल रोक लगाउन माग गरेका छन् । 

डेरेकले पत्रमा भनेका छन्, “प्रधानमन्त्रीले आफ्नो यात्राका दौरान केदारनाथ मन्दिरका लागि बनाइएको मास्टर प्लानको पनि घोषणा गरे र त्यहाँका मानिसहरुसँगै मिडियालाई सम्बोधन पनि गरे । यो सरासर गलत छ र अनैतिक पनि । यो आचारसंहिताको उल्लंघन हो ।’’ मतदाता आफूप्रति प्रभावित गर्नका लागि यात्राका बारेमा मिनेट–मिनेटमा आमजनतालाई जानकारी दिने काम भइरहेको उनको दाबी छ । 

प्रधानमन्त्री मोदी शनिबार केदारनाथको यात्रामा छन् । जहाँ उनले झण्डै १७ घण्टा बिताएका थिए । मोदीले केदारनाथमा पूजा र गुफामा ध्यान गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC