site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अपराधको प्रकृति फेरियोः एसएसपी सुवेदी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले अपराधको प्रकृति फेरिँदै गएको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ११, २८ र २९ तथा महानगरीय प्रहरी वृत्त सिंहदरबारको संयुक्त आयोजनामा आयोजित समुदाय–प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

एसएसपी सुवेदीले शान्त, सुरक्षित र सभ्य समाज निर्माण गर्ने सबैको चाहना भएकोले प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताए । अपराधको प्रवृत्ति परिवर्तन भइरहेको तथा सामाजिक विकृत्ति र विसंगति लगायतका चुनौति सामना गर्न प्रहरी र समुदाय एकताबद्ध भएर लागेमा अपराध नियन्त्रण गर्न सकिने सुवेदीको भनाइ छ । 

कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ र समाजसेवी हरिप्रिया पाण्डेले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । 
   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC