site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्व राफ्टिङ च्याम्पियनसिपः डाउनरिभरमा नेपाल छैटौं 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १८ औं विश्व राफ्टिङ च्याम्पियनसिप अन्तर्गत डाउनरिभर स्पर्धामा नेपाल छैटौं भएको छ । ब्राजिलमा जारी च्याम्पियनसिपमा सहभागि १६ राष्ट्रमध्ये नेपाल डाउनरिभर पुरुष खुल्लामा छैटौं भएको हो । 
न्युजिल्याण्ड प्रथम स्थान हासिल गर्न सफल रहँदा रुस दोस्रो र ब्राजिल तेस्रो भएको छ । चेक गणतन्त्र चौथो स्थानमा रहँदा जापान पाँचौं तथा नेपाल छैटौं भएको हो । 
समग्रमा नेपाल १० औं स्थानमा रहँदै विश्व राफ्टिङ च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । यस्तै स्प्रिन्टमा नेपाल पाँचौ स्थान रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC