site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, पाँचजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । ना ७ ख ४३८७ नम्बरको बस धादिङको आदमघाट नजिकै दुर्घटनामा परेको हो ।  गजुरी प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गजुरी गाउँपालिका ६ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो । १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।

बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC