site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एभरेष्ट बैंकद्वारा विद्यालयमा पानी र शौचालय सुविधा हस्तान्तरण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एभरेष्ट बैंकले गोरखाको एक विद्यालयलाई पिउने पानी एवं शौचालयको व्यवस्था गरिदिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लक्ष्मीबजारस्थित महालक्ष्मी विद्यालयलाई यी सुविधा हस्तान्तरण गरेको हो ।

बैंकले कुनै पनि बालबालिकाले उचित शौचालय तथा पिउने पानीको अभावमा विद्यालय जान नछोडुन् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC