site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकतन्त्रको आवरणमा सरकार निरङ्कुश बन्दैछः नेता केसी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरङ्कुश बन्दै गएको आरोप लगाएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा नेता केसीले निरङ्कुश मनोवृत्तिका साथ सरकाले सम्पूर्ण शक्ति र अधिकार आफूमा निहीत गर्न एक पछि अर्को कानुन बनाउँदै गएको आरोप लगाए ।

राज्यका सम्पूर्ण संवैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरि सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उनले आपत्ती जनाए । कांग्रेस नेता केसीले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधि सम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका नेता दिनानाथ शर्माले मिडिया सम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिवद्धता जनाए । उनले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिवद्ध रहेको भन्दै उनले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए । 

उनले सरकारलाई लोकतन्त्रको मूल्य मान्यता विरुद्ध जान नदिने प्रतिवद्धता पनि जनाए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC