site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पूर्वएमालेलाई प्रचण्डको प्रश्न- मदनलाई दोहोर्‍याइरहने कि अघि बढ्ने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ। मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जबजलाई दोहोर्‍याइरहने कि अघि पनि बढ्ने भन्दै प्रश्न गरेका छन्। पार्टी एकताको एक वर्ष पुगेकै दिन प्रचण्डले आफ्नो पोजिसन लिएका हुन्।
पार्टीभित्र वैचारिक संघर्ष चुलिएकै दिन उनले कम्युनिस्ट आन्दोलनमा केहीले अझै पुष्पलाल श्रेष्ठकै विचार बोकेर हिँडेको तर्क गरे।

उनले ठिक त्यस्तै नेकपाका केही नेताले पनि मदनलेझै कार्ल मार्क्सको विचारलाई नयाँ परिस्थितिमा नयाँ विचारको रुपमा अघि बढाउनुको सट्टा पुरानै कुरा दोहोर्‍याइरहेको तर्क गरे।  उनले मार्क्सवाद डग्मा, प्राग्मा, कुरान, बाइबलको रूपमा नभइ विज्ञानको रुपमा बुझ्नुपर्ने बताएका छन्।  उनले आँखा नदेख्ने भएर पार्टी एकता नगरेको तत्कालीन कार्यनीति जनताको जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद भएको बताउँदै समाजवादको नयाँ मोडल स्थापित गर्ने दृढता व्यक्त गरे।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC