site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विप्लव नेतृत्वको नेकपाका रोल्पा इञ्चार्ज पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’सहित तीन जना पक्राउ परेका छन् ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडा ५ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दिउँसो साढे १ बजेतिर थबाङ्ग घर भएका जयप्रकाश रोका ‘प्रताप’,जिल्ला सदस्य धाबहादुर खत्री ‘टाइगर’ र भुपेन्द्र खड्कालाई एकैठाउँबाट प्रहरीले गिरफ्तार गरेको नेकपा राप्ती ब्यूरोले जनाएको छ । ब्यूरो इञ्चार्ज सुवासले पक्राउ गरिएका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC