site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन : इरानी विदेशमन्त्री
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताइएको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो । 

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, “तत्काल वार्ताको सम्भावना छैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  २३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC