site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत पुर्‍याउन पहल : स्वास्थ्यमन्त्री यादव
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेटबाट १० प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् । 

राजधानीमा भएको एक कार्यक्रममा उनले आगामी आर्थिक वर्षको कुल बजेटको दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले पहल गरेको बताए । 

Agni Group

“कुल बजेटको सबैभन्दा बढी बजेट स्वास्थ्य र शिक्षामा विनियोजन हुनु पर्ने हो । तर स्वास्थ्यलाई जम्मा ४.४ प्रतिशत छुट्टयाइयो छ । देशको स्वास्थ्य सेवा सुधार गर्न बजेटको यो अनुपात अत्यन्तै थोरै हो,”उनले भने, “आगामी बजेटको कम्तीमा पनि दश प्रतिशत पुर्‍याउन प्रधानमन्त्री र योजना आयोगमा छलफल भइरहेको छ ।”

थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोगन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । 

Global Ime bank

फाइल तस्‍बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC