site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिर्गौला पीडितलाई नेविसंघको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकाउ शाखाले स्याङ्जाको पुतलीबजारका मिर्गौला पीडित राजेन्द्रकुमार कार्कीलाई आर्थिक सहयोग गरेको छ । नेविसंघको मकाउ शाखाले पुतली बजार नगरपालिका–५ पौवे गौडेका ५६ वर्षिय कार्कीलाई ६० हजार रुपैयाँ सहयोग गरेको हो । 

मकाउबाट पठाइएको उक्त सहयोग रकम कांग्रेसका युवा नेता प्रदीप पौडेलले कार्कीलाई हस्तान्तरण गरेका छन् । कार्की वनस्थलीस्थित राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमा उपचाररत छन् । डाईलसिस गर्दै आएका कार्कीको मिर्गौला प्रत्यारोपणका लागि १० देखि १५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।     
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC