site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वुमन्स च्याम्पियन्स लिग’ को ड्राफ्ट आज, अक्सन नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौ । महिला फ्रेन्चाइज क्रिकेट लिग ‘वुमन्स च्याम्पियन्स लिग’को खेलाडी ड्राफ्ट मंगलबार (आज) हुने भएको छ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले आज साँझ होटल सांग्रिलामा खेलाडीको ड्राफ्ट गर्ने भएको हो ।

डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरी चार समूहमा खेलाडी विभाजनागरेको आयोजकले जानकारी दिएको छ । डायमण्डका लागि ७५ हजार, रुबिजका लागि ५० हजार, सफायर्सका लागि २५ हजार रुपैयाँ राखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जस अन्तर्गत राष्ट्रिय टिमबाट अन्तरराष्ट्रिय प्रतियोगिता खेलेका हालका सदस्यलाई डायमण्ड श्रेणीमा, उमेर समूहका राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रुबिजमा हुनेछन् भने सफायर्समा घरेलु टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई राखिएको छ । यस्तै ट्यालेन्ट हन्टबाट आउने खेलाडीलाई वाईल्ड कार्ड ईन्ट्रीमार्फत प्रतियोगितामा समावेश गरिनेछ ।

खेलाडीको संख्या कम भएका कारण अक्सन नगरेको आयोजकले टिमका मालिकले लक्कि ड्र मार्फत् प्राप्त गर्ने नम्बरका आधारमा खेलाडी छनोट गर्नेछन् । प्रतियोगिता असोज ३ गतेबाट ११ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC