site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनमा पूर्व उपअर्थमन्त्रीलाई १५ बर्षको जेल सजाय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बेइजिङ । चीनका पूर्व उपअर्थमन्त्री झाङ शाओचङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला सुनाइएको छ । लाखौ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरले जानकारी दिएका छन् । 

उनले अवैध तरिकालै कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उरुलाई ६० लाख यआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ । 
  
अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहँदा पदीय अधिकारको दरपयोग गरी व्यक्तिगत र व्यापारिक फाइदा लिएको पाइएको जनाएको छ ।  उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार यआन लिएको पनि अदालतले जनाएको छ । -एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  ०१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC