site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कतार एयरवेजद्वारा खाद्य सामग्री वितरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कतार एयरवेजले रमजानको अवसर पारेर काठमाडौंमा केही विपन्‍न परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । कतार एयरवेजले कतार च्यारिटीसँग सहकार्य गरेर खाद्य सामग्री वितरण गरेको हो ।  

एक कार्यक्रममार्फत प्रत्येक परिवारलाई २५ किलो चामल, तीन किलो चिनी, पाँच किलो पिठो, तीन किलो चना, एक किलो नुन, एक किलो सनफ्लावर सिड्स र पाँच लिटर सनफ्लावर तेल  वितरण गरेको जनाइएको छ । 

नेपालको लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल ईमामले काठमाडौंमा अभावमा रहेका परिवारलाई खाद्य सामाग्री उपलब्ध सहयोग गर्ने अवसर पाउादा खुसी लागेको बताए । रमाजानको  उत्सवमा अरुलाई दिनुको ठूलो महत्व राख्ने बताइन्छ  ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC