site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सय वर्षमा सत्यमोहन (फोटोफिचर)
Ghorahi CementGhorahi Cement

काठमाडौं । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भई १०० वर्ष प्रवेश गरेका छन् । उनको सम्मानमा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन् । 

जोशीको जन्मोत्सवका अवसरमा उनलाई बग्गीमा राखेर मंगलबजारदेखि विभिन्न स्थानको परिक्रमा गराइएको छ । पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा ललितपुर महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । गत वर्ष नै ललितपुर महानगरपालिकाले उनलाई एक सुरक्षाकर्मी, मोबाइल र सवारी साधन प्रदान गरेको थियो । 

Agni Group


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC