site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एभिन्यूज टेलिभिजनको वीरगन्जस्थित कार्यालयमा तोडफोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एभिन्यूज टेलिभिजनको वीरगन्जस्थित कार्यालयमा तोडफोड भएको छ । दिउँसो १ बजेतिर पुगेका व्यक्तिहरुले उक्त कार्यालयमा तोडफोड गरेका हुन् ।  एभिन्यूज टेलिभिजनका वीरगन्ज ब्यूराे प्रमुख राजु श्रेष्ठका अनुसार उपेन्द्र यादवको अन्तर्वार्ता प्रशारण भएको विषयमा आक्रोशित उनका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

“उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्,” श्रेष्ठले बाह्रखरीसँग कुरा गर्दै भने, “सकस राजनीति कार्यक्रममा प्रश्न चित्तबुझ्दो नभएको भन्दै स्टुडियोबाट उपेन्द्र यादव बाहिरिएपछि उनका कार्यकर्ताले वीरगन्जमा रहेको कार्यालयमा तोडफोड गरेका हुन् ।”
उनका अनुसार वडाअध्यक्षको नेतृत्वमा पुगेका कार्याकर्ताले तोडफोड गरेका हुन् ।

एभिन्यूज टेलिभिजनको ‘सकस राजनीति’ कार्यक्रममा सुशील पाण्डेसँग यादवले गरेको कुराकानीको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा व्याप्त भएको छ । “फलामको रड लिएर त्यहाँ पुगेका कार्यकर्ताले तोडफोड गरेका छन्,” श्रेष्ठले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC